मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:५० Monday, November २३, २०२६

देउवा साउन २९ गते स्वदेश फर्कने पक्का, आरजु तत्काल नआउने

उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा भने उनीसँगै नेपाल नआउने बुझिएको छ ।

शेयर२.२K०

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यही साउन २९ गते स्वदेश फर्कने भएका छन् ।

उनी निकट स्रोतका अनुसार हङकङमा रहेका देउवाले सोही दिनका लागि नेपाल आउनका लागि हवाई टिकट बुक गरिसकेका छन् ।

स्रोतका अनुसार देउवा एक्लै स्वदेश फर्किनेछन् ।

उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा भने उनीसँगै नेपाल नआउने बुझिएको छ ।

जेनजी आन्दोलनमा घाइते देउवा दम्पती थप उपचारका लागि सिंगापुर गएका थिए । त्यहाँबाट उनीहरु हङकङ पुगेका

थिए ।

 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।