मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५१ Sunday, November २२, २०२६

रोमानियामा रेलको ठक्करबाट २ जना नेपालीको मृत्यु

शेयर९.६K०

रोमानियामा रेलले ठक्कर दिँदा दुईजना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २५ र ३६ वर्षका नेपाली नागरिक रहेका छन् भने परिचय भने खुल्न बाँकी छ । राजधानी बुखारेस्टबाट ३ सय ८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमीई रेल ट्रयाकमा दुर्घटना भएको हो ।

जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले घटनाबारे जानकारी पाएको र आवश्यक समन्वय गरिरहेको जानकारी दिएको छ । रोमानियामा नेपालको दूतावास छैन ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।