मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:४३ Sunday, November २२, २०२६

सप्तकोशीमा बाढी आएपछि रातो बत्ती, २८ वटा ढोका खोलियो

शेयर२.१K०

सप्तकोशी नदीमा बाढी आएको छ ।

पहाडी क्षेत्रमा निरन्तरको वर्षाले नदीमा बाढी आएपछि ब्यारेजका २८ वटा ढोका खोलिएको हो । बिहीबार मध्याह्न १२ बजे गरिएको मापनमा कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख नौ हजार ५१० क्युसेक पुगेको छ ।

अहिले ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।