मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:०० Monday, November २३, २०२६

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कुन पदको तलब कति ?

शेयर२.६K०

सरकारले आर्थिक वर्ष  २०८३ र ८४  का लागि सुरक्षा निकायका कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको तलबमान अनुसार नेपाल प्रहरीका महानिरीक्षकको तलब ८४ हजार ५ सय ७६ रूपैँया तोकिएको छ । यसैगरी, सशस्त्र प्रहरी महानिरीक्षकको तलब पनि सोही बराबर ८४ हजार ५ सय ७६ तोकिएको हो ।

प्रहरीमा कुन पदको तलब कति ? (सूची)

 

nepal-police-salaryapf-salary

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।