मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:२१ Monday, November २३, २०२६

बसन्त मुरारीमा विद्यार्थी ग्याङ भिडन्त, धारिलो हतियार प्रहारबाट कक्षा १० का विद्यार्थी घाइते

शेयर८.६K०

कैलालीको बर्दगोरिया गाउपालिकास्थित बसन्त मुरारी नमुना माध्यमिक विद्यालयका दुइ विद्यार्थी समुह बीच झडप भएको छ । झडपमा घारीलो हतीयार प्रहारबाट कक्षा १० मा अध्ययनरत विवश विकमाथि धारिलो हतियार प्रहार भएको छ।

एउटै विद्यालयमा अध्ययन गर्ने साथीहरूको समूहले विद्यालय छुट्टि भए पछि बौनिया बजार क्षेत्रमा बिक माथि धारिलो हतियारले घाँटीमा प्रहार गर्दा उनी घाइते भएका छन्। घाइते विवश विकको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ। घटनापछि विद्यालय क्षेत्र असुरक्षित बन्दै गएको भन्दै अभिभावकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

पीडित पक्षले घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ। , ईलाका प्रहरी कार्यालय बौनियाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।