मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:५४ Sunday, November २२, २०२६

केजी हस्पिटलमा उपचाररत महिलाको मृत्यु, आफन्तको आरोप– ‘लापरवाहीले ज्यान गयो’

शेयर३.३K०

धनगढीको केजी हस्पिटलमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

मृगौला र मुटु सम्बन्धी समस्या देखिएपछि बिहीबार बिहान अस्पताल भर्ना भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बस्ने ५० वर्षीया समानी चौधरीको राति मृत्यु भएको थियो ।

प्रहरीकाअनुसार उनको राति पौने १० बजेतिर मृत्युु भएको थियो । केजी हस्पिटल र चिकित्सकको लापरवाहीका कारण चौधरीको मृत्यु भएको भन्दै आफन्तले उचित क्षतिपूर्ति र कारवाहीको माग गरेका छन् ।

आफन्तहरु अस्पताल बाहिर भेला भएपछि वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक बलराम पाण्डे नेतृत्वको प्रहरी टोली परिचालन गरिएको छ ।

 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर३.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।