मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो १:५९ Sunday, November २२, २०२६

इरानसँगको युद्ध छिट्टै अन्त्य हुनसक्छ: ट्रम्प

शेयर८५००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्व चाँडै अन्त्य हुनसक्ने बताएका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको द्वन्द्व अझै लामो समयसम्म लम्बिने कुरामा आफूलाई विश्वास नभएको बताए । उनले वार्ता अघि बढिरहेको बताए ।

ट्रम्पले इरान आफैंले वार्ताको पहल गरेको र दुई देशबीचको वार्तामा राम्रो प्रगति भएको दाबी गरे । उनका अनुसार, सम्झौता नै इरानका लागि सबैभन्दा उत्तम विकल्प हुनेछ ।

उनले अमेरिकासँग हतियारको कुनै अभाव नभएको र आवश्यकता अनुसार नयाँ हतियारहरू निरन्तर उत्पादन भइरहेको पनि बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८५००
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।