मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:४५ Monday, November २३, २०२६

शेखर कोइरालाले सरकारलाई फिर्ता गरे दुई करोड

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघर मर्मतका लागि सरकारले दिएको दुई करोड शेखर कोइरालाले फिर्ता गरेका हुन् ।

शेयर२.८K०

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारलाई दुई करोड फिर्ता गरेका छन् ।

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघर मर्मतका लागि सरकारले दिएको दुई करोड शेखर कोइरालाले फिर्ता गरेका हुन् ।

विराटनगर महानगरपालिका-७, कोसी अस्पताल चोक, मोरङ ९कोइराला निवास० को मर्मत तथा सम्भारका लागि आव २०८३र८४ को बेजटमा २ करोड विनियोजन गरेकामा सरकारप्रति आभार प्रकट गर्दै शेखरले फिर्ता गरेका हुन्।

विज्ञप्तिमा उनले लेखेका छन्, ‘राज्यसामु आम नागरिक जो वञ्चना, अभाव र अनेकन् कष्टमा छन्, त्यस्ता नागरिकको उत्थानको लागि उपलब्ध सीमित स्रोत र साधनको उपयोग होस् भन्दै विनम्रतापूर्वक, विराटनगर महानगरपालिका-७, कोसी अस्पताल चोक, मोरङस्थित ९कोइराला निवास० को मर्मत तथा सम्भार भनी विनियोजन गरिएको उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ छु।’

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।