मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:२५ Monday, November २३, २०२६

भारतबाट चोरी गरी ल्याइएका ३८ लाखभन्दा बढीका गरगहना कञ्चनपुर प्रहरीले धनीलाई बुझायो

कञ्चनपुर प्रहरीले भारतबाट चोरी गरि ल्याएका ३८ लाख बढिका गरगहना बरामद गरि सम्बन्धीत धनीलाई बुझाएको छ ।

शेयर२.३K०

कञ्चनपुर प्रहरीले भारतबाट चोरी गरि ल्याएका ३८ लाख बढिका गरगहना बरामद गरि सम्बन्धीत धनीलाई बुझाएको छ ।

भारतको लुधियानाबाट चोरि गरि ल्याइएका ३८ लाख ८५ हजार भारतीय रुपैयाँ बराबरको गरगहना इलाका प्रहरी कार्यालय दोधाराचाँदनी र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा बरामद गरेको थियो ।

गत असारमा बरामद गरिएका ती गरगहना बिहीबार गहना धनी लुधियानाको राजगुरु नगरका ३४ वर्षीय शाहील धावनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)टेकबहादुर रावतले जानकारी दिए ।

उनकाअनुसार बरामद गरिएका सुन र हिराका गरगहना सम्बन्धीत धनीलाई बुझाइएको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।