मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:५२ Sunday, November २२, २०२६

प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै विपक्षी दलको विरोध

शेयर२.२K०

प्रतिनिधिसभाको बैठक सुरू भएलगत्तै विपक्षीहरूले उठेर विरोध गरेका छन् ।

सभामुख डीपी अर्यालले बैठक सुरु गरे लगत्तै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादित अभिव्यक्तिको विरोध गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।