मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:३९ Sunday, November २२, २०२६

शेरबहादुर देउवामाथि धरपकड गरे प्रतिरोधमा उत्रने शशांक कोइरालाको चेतावनी

शेयर५५००

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किँदा प्रहरीले धरपकड गरे प्रतिरोधमा उत्रने नेता शशांक कोइरालाले चेतावनी दिएका छन् ।

यही साउन २६ गते स्वदेश फर्किने तयारीमा रहेका देउवालाई प्रहरीले धरपकड गर्न सक्ने आशंका गर्दै कोइरालाले चेतावनी दिएका हुन् ।

नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिले चुनदेवीमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक कोइरालाले देउवा नेपाल फर्किंदा धरपकड भए विरोधमा उत्रिने बताए ।

देउवाले संस्थापन इतर पक्षको भेलालाई साउन २९ गते सम्बोधन गर्ने तयारी छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर५५००
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।