मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:४१ Sunday, November २२, २०२६

ग्यास अभावपछि उद्योगमन्त्री यादव अनुगमनमा

शेयर१.६K०

बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि सरकारको चर्को आलोचना बढिरहेको बेला उद्योगमन्त्री गौरीकुमारी यादव अनुगमनमा निस्किएकी छन् ।

मन्त्री यादवले शनिबार बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी हुन् ।

उपभोक्ताले ग्यास सहज रूपमा नपाएको र अभाव बढ्दै गएको गुनासो तीव्र बनेपछि मन्त्री यादवले ग्यास उद्योगको अनुगमन गरेकी हुन् ।

मन्त्री यादवले टेकुस्थित नेपाल आयल निगमको पुरानो कार्यालयको पनि अनुगमन गरेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।