मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:४३ Monday, November २३, २०२६

शुक्रबारदेखि हराएका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए

शेयर१८.७K०

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिएका छन् । ६५ वर्षीय सिंह शुक्रबारदेखि हराएका थिए ।

उनले प्रयोग गर्दै आएको मोटरसाइकल शनिबार भेटिए पनि उनको अवस्था भने अज्ञात थियो ।

प्रहरीसहितको टोलीले खोजी गर्ने क्रममा आज उनको शव फेला पारेको हो ।

सिंह शुक्रबार दिउँसो कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । त्यसको केही समयपछि उनले आफू निकटका केही व्यक्तिलाई जंगलमा बाटो बिराएको भनेर फोन गरेका थिए । त्यसपछि आफन्तसहितको टोलीले उनको खोजी सुरु गरेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१८.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।