मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:२६ Monday, November २३, २०२६

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

शेयर२.९K०

प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दैछ ।

दिउँसो १ बजेबाट बस्ने बैठकमा बैठकमा परराष्ट्रमन्त्री र युवा, श्रम तथा रोजगार मन्त्रीहरूले मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिनेछन् ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन), विधेयक २०८३, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संसोधन) विधेयक, युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्ने लगायत सम्भावित कार्यसूचीमा उल्लेख छ । Screenshot_20260810_093518_Samsung Browser

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।