मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:४९ Sunday, November २२, २०२६

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान, भोलि ११ बजेसम्मको समय

शेयर१००४.६K१
Listen to this article
2 min listen · 198 words0:00 / 2:00
0:00
2:00

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश सरकारको मुख्यमन्त्री पदबाट दिएको लिखित राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ।

प्रकाशित :-

LIVEENDED
लाइभ अपडेटअन्तिम अपडेट ८ दिन अगाडि
५ अपडेट
२७ कार्तिक २०८३

hello

hello

nepal

१३ कार्तिक २०८३

ghghg

ghghg
११ कार्तिक २०८३Update

cvcv

cvcv

bcvbcvb

११ कार्तिक २०८३

hjhjhg

hjhjhg

hgjhgjgh

११ कार्तिक २०८३

hjhjh

hjhjh

hjhjh

यो लाइभ कभरेज समाप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१००४.६K१

१ प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।