कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता : क्वालिफायर्सको उपाधि सैपाल युवा क्लब गोदावरीलाई
सुखड: कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको क्वालिफायर्सको उपाधि सैपाल युवा क्लब गोदावरीले जितेको छ । पेनाल्टी शुटआउटमा भजनी युवा…

