मतदाताले कृषि आधुनिकीकरणदेखि विद्युतीकरणसम्मका कामको सकारात्मक मूल्यांकन गरिरहेका छन् : गौरीशंकर थारू
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गौरीशंकर थारूले आफूले विगतमा इमान्दारीपूर्वक काम गरेको दाबी गर्दै मतदाताले सकारात्मक मूल्यांकन…











