शिक्षकका माग सम्बोधन गर्न सरकार तयार, सडक छाडेर विद्यालय फर्किन आह्वान
यसअघि भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै आन्दोलन छाडेर विद्यालयमा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ ।
बजेट अभावले कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना अलपत्र
आर्थिक वर्ष २०७१-७२ देखि सञ्चालित सङ्घीय ससर्त अनुदानका कैलाली र कञ्चनपुरमा ९० वटा आयोजना अझै सम्पन्न हुन सकेका छैनन्।
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
नदी कटानले ल्याएका रुख वर्षात्मा बगेर भारत पुग्छन् तर स्थानीयलाई तिनको सदुपयोग गर्नबाट बञ्चित गरिँदै आएको छ ।











