मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:०५ Sunday, November २२, २०२६
व्यापार/प्रवर्धन

धनगढीमा सिप्रदी ट्रेडिङद्वारा टाटाको अत्याधुनिक BS6 बस च्यासिस सार्वजनिक

नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धनगढीमा आयोजित विशेष कार्यक्रममा टाटा मोटर्सका अत्याधुनिक BS6 बस च्यासिस सार्वजनिक गरेको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका…

सुदूरपश्चिम प्रदेश

विश्वासको मत नपाउने भएपछि राजीनामा दिँदै सुदूरपश्चिमका मुख्यमन्त्री

प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नदेखेपछि उनले पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।

मौसम

आजको मौसम : देशभर बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली…

वन- वातावरण

सामुदायिक वन दिवसमा १५० बिरुवा रोपिए

सामुदायिक वन दिवसको अवसरमा कैलालीको भजनीमा विभिन्न प्रजातिका १५० वटा बिरुवा रोपिएको छ । “अबको सामुदायिक वनः युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन”…

कैलाली

छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै अर्थ मन्त्रीलाइ ज्ञापनपत्र

कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनः सञ्चालन तथा स्तरोन्नतिको माग गर्दै सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाइ ज्ञापनपत्र बुझाइएको छ । कैलालीका ७ स्थानीय तहका जनप्रतिनिधि…

 काठमाडौं

स्रोत नखुलेको २४ लाख नगदसहित दुई जना पक्राउ

काठमाडौंको दुई बेग्लाबेग्लै स्थानबाट स्रोत नखुलेको २४ लाख नगदसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा वालिङ नगरपालिका- ६ घर भएका ४१…

राष्ट्रिय समाचार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दैछ । दिउँसो १ बजेबाट बस्ने बैठकमा बैठकमा परराष्ट्रमन्त्री र युवा, श्रम तथा रोजगार मन्त्रीहरूले मन्त्रालयबारे उठेका प्रश्नको जवाफ…