धनगढीमा सिप्रदी ट्रेडिङद्वारा टाटाको अत्याधुनिक BS6 बस च्यासिस सार्वजनिक
नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धनगढीमा आयोजित विशेष कार्यक्रममा टाटा मोटर्सका अत्याधुनिक BS6 बस च्यासिस सार्वजनिक गरेको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका…











