मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:१८ Sunday, November २२, २०२६
कैलाली

बरालगाउँ समाज सभ्य र सुसंस्कृत समाजका रूपमा स्थापित : पूर्व राज्यमन्त्री बम

सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले श्री केदार भागेश्वर बरालगाउँ समाज सभ्य र सुसंस्कृत समाजका रूपमा स्थापित हुँदै गएको बताएका छन्। शनिबार…

स्थानीय समाचार

रास्वपा सदस्य बनेपछि बर्दगोरियाका उपाध्यक्षको पद संकटमा

कैलालीको बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पद रिक्त हुने जोखिम बढेको छ। २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित पालिकाका उपाध्यक्ष गणेशराज गिरी (लालदीप)…

कैलाली

घरजग्गा पास गराइदिने भन्दै रकम ठगी गर्ने धनगढीका कुँवर जेल चलान

धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ४३ वर्षीय कुँवरलाई कैलाली प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएपछि फैसला कार्यान्वयनका क्रममा कैलाली जिल्ला कारागार चलान गरिएको हो। अछामको…

स्थानीय समाचार

बाल्टिनको पानीमा डुबेर घोडाघोडीमा १८ महिनाका बालकको मृत्यु

कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरमा बाल्टिनको पानीमा खेल्ने क्रममा डुबेर १८ महिनाका  बालकको मृत्यु भएको छ।

राजनिति

देउवाको स्वदेश फर्किने मिति परिवर्तन, कहिले फर्कन्छन् ?

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ । देउवा साउन २८ गते मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण…

कैलाली

कैलालीमा छुट्टाछुट्टै स्थानमा ३ जनाको शव फेला

कैलालीमा शनिबार दुई महिलासहित तीन जना मृत अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिका–३ कुचैनीकी ३० वर्षीया सुनिता सार्की, सोही वडाको…

राजनिति

ग्यास अभावपछि उद्योगमन्त्री यादव अनुगमनमा

बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि सरकारको चर्को आलोचना बढिरहेको बेला उद्योगमन्त्री गौरीकुमारी यादव अनुगमनमा निस्किएकी छन् । मन्त्री यादवले शनिबार बालाजुस्थित नेपाल ग्यास…

बैतडी

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडीमा हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा प्रभावकारी बन्दै गएको छ । बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् । जिल्ला हुलाक…

राजनिति

बालेनलाई मनीष झाको सन्देश : ‘महान् जनादेशको सरकार एक्लो छैन, सुधार आवश्यक छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सरकारमा कोही एक्लै नभएको जवाफ दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरुले…