मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:४० Sunday, November २२, २०२६
 काठमाडौं

काठमाडौं उपत्यकामा ५२६ रोहिंग्या शरणार्थी

काठमाडौं उपत्यकामा ५२६ जना रोहिंग्या शरणार्थी रहेको पाइएको छ । भारत हुँदै देशका विभिन्न सीमानाका नेपाल प्रवेश गरेका उनीहरु काठमाडौंको कपन, लसुनटार, राम मन्दिर,…

काभ्रेपलाञ्चोक

गाडीका नक्कली पार्टपूर्जा कारोबारको आरोपमा एक जना पक्राउ

अवैध रुपमा टाटा गाडीका नक्कली पार्टपूर्जा तथा लुब्रिकेन्टस आयात गरी बिक्री वितरण गरी उपभोक्ता ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला…

कञ्चनपुर

पेटभित्र लुकाएको ७ ग्राम ब्राउनसुगरसहित कञ्चनपुरमा युवक पक्राउ

भारतबाट नेपालतर्फ पेटभित्र लुकाएर ल्याइरहेको अवस्थामा बझाङको जयपृथ्वी नगरपालिका–३ का २७ वर्षीय कमल विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश

पूर्वमेयर सम्पर्क विहीन, खोजी तीव्र कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन भएका छन् । उनी तिलौराकोट सामुदायिक वनमा हराएका हुन् । शुक्रबार दिउसो सिंह…

कञ्चनपुर

कञ्चनपुरका पत्रकार खेम भण्डारी जेलमुक्त

कञ्चनपुरका पत्रकार खेम भण्डारी जेलमुक्त भएका छन् । एक महिनापछि भण्डारी जेलमुक्त भएका हुन् । भीमदत्त नगरपालिका-१८ कटानबाट पत्रकार भण्डारीलाई गत असार १८ गते…

राष्ट्रिय समाचार

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात सेवा प्रभावित

वर्षा, पहिरो र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ७ बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको…