मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:४४ Sunday, November २२, २०२६

शिक्षा

घोडाघोडीमा एसईई नतिजाः जनज्योति उत्कृष्ट, राष्ट्रिय माविका दिपेश रेग्मी नगर प्रथम

कैलालीको घोडाघोडी नगरपालिकामा यस वर्षको एसईई नतिजामा उल्लेखनीय सुधार देखिएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको एसईई २०८२ को नतिजाअनुसार नगरपालिकामा ७५.९३ प्रतिशत…

एसईईको रिजल्ट केहीबेरमै आउँदै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केही बेरमा सार्वजनिक गर्दैछ । बोर्ड सदस्यहरूलाई नतिजा सार्वजनिक गर्नुपूर्व डेमो प्रदर्शन गरिसकिएको…

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश

सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ । वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध आठ…

एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको…

घोडाघोडीमा पायोनियर्सको नयाँ अभ्यास : वाद्यवादनको तालमा ‘म्युजिकल पीटी’, परम्परागत बाजा संरक्षणमा विद्यालयको पहल

विद्यालयले परम्परागत सांस्कृतिक बाजाको संरक्षण र विद्यार्थीमा अतिरिक्त सीप विकास गर्ने उद्देश्यसहित यो अभ्यास सुरु गरेको जनाएको छ।