बर्दगोरियाले ग¥यो विभिन्न संस्थालाई सम्मान
कैलालीको बर्दगोरिया गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने विभिन्न संस्थाहरूलाई सम्मान गरेको छ । सोमबार पालिकाको स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रमको अवसरमा उनीहरूलाई सम्मान…
बर्दगोरियामा स्वास्थ्यको वार्षिक समीक्षा सम्पन्न
कैलालीको बर्दगोरिया गाउँपालिकामा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को उपलब्धि, देखिएका समस्या र आइपरेका चुनौतीका बारेमा…
घोडाघोडी अस्पतालले एनएमबी बैंकका सेवाग्राहीलाई उपचारमा १० प्रतिशत छुट दिने
उक्त छुट पाउनको लागि सेवाग्राहीले एनएमबी बैंकको मोबाइल एप्स,क्रेडिट कार्ड,तथा डेविड कार्डबाट भुक्तानी गर्नुपर्ने छ ।
पछिल्लो समय असुरक्षित बन्दै कैलालीमा सवारी यात्रा
एक जनाको मृत्यु
दोदोधरा अस्पतालको सेवा सुधार गर्न निरन्तर छड्के
कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको १५ शय्या दोदोधरा आधारभूत अस्पतालको सेवा सुधार गर्न नियमित अनुगमन गर्ने गरिएको छ । गाउँ सरकार आफैले सञ्चालन गरिरहेको अस्पतालबाट…
देशभर डेङ्गीका बिरामीको सङ्ख्या ६ हजारभन्दा बढी, सबैभन्दा बढी गण्डकीमा
हैजाका बिरामीको सङ्ख्या देशभर ७५ जना पुगे
भजनीमा करेन्ट लागेर एक महिला घाइते
समाज स्थानीय









