मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:४५ Sunday, November २२, २०२६

स्वास्थ्य

दार्चुलामा एक लाखभन्दा बढी नगदसहित ६ जना जुवाडे प्रहरीको फन्दामा

दार्चुला जिल्लाको महाकाली नगरपालिकाबाट नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको दुँहु गाउँपालिका–२ घर भई हाल महाकाली–४ खंलगा तिंकरखेडामा ३० वर्षीय जनक…

बन्दुकको गोली लागेर डोटीमा एक जनाको मृत्यु

डोटीको पूर्वीचौकीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको ज्यान गएको छ । पूर्वीचौकी गाउँपालिका-६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने…

चितवनमा डेङ्गुको संक्रमण फैलिँदै, ६४ जना डेङ्गी सङ्क्रमित फेला

चितवन : चितवनमा ६४ जना डेङ्गीका सङ्क्रमित भेटिएका छन् । तीन सय जनाको परीक्षणका क्रममा ६४ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना…

नोभा हस्पिटलमा बिरामी मृत्युकाे विषयलाई लिएर अस्पतालमा तोडफोड, दुई जना घाइते

धनगढी : कैलालीको धनगढीमा रहेको नोभा हस्पिटलमा बिरामी मृत्युको विषयलाई लिएर तनाव सिर्जना भएको छ। कञ्चनपुर जिल्लाको बेलौरी–२ का १७ वर्षीय नसिभ चौधरीको मृत्युु…

टीकापुर अस्पतालमा आकस्मिक बाहेक सबै सेवा ठप्प

सुखड : कैलालीको टीकापुरमा अवस्थित टीकापुर अस्पतालले आकस्मिक बाहेकका आफ्ना सबै सेवा ठप्प पारेको छ । केही व्यक्ति अस्पताल भित्र प्रवेश गरी अराजक गतिविधि…

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना

विराटनगर : वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि आचार्य विराटनगर अस्पतालमा उपचारका लागि भर्ना भएका हुन् ।…

घोडाघोडीमा बस र टिप्पर ठोकिँदा ६ जना घाइते, सबैको अवस्था सामान्य

सुखड : कैलालीको घोडाघोडीमा विहीबार अपरान्ह ४ बजे बस र टिप्पर आपसमा ठोकिँदा ६ जना घाइते भएका छन् ।  घोडाघोडी नगरपालिका–४ सिमथरी स्थित पूर्व…