मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:११ Sunday, November २२, २०२६

कैलाली

साढे आठ वर्षपछि सेती प्रादेशिक अस्पतालको भवन सम्पन्न

निर्माण सम्झौता भएको साढे आठ वर्षपछि सेती प्रादेशिक अस्पतालको नवनिर्मित भवन सम्पन्न भएको छ। बिहीबार एक कार्यक्रमबीच भवन औपचारिक रूपमा अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरिएको…

केजी हस्पिटलमा उपचाररत महिलाको मृत्यु, आफन्तको आरोप– ‘लापरवाहीले ज्यान गयो’

धनगढीको केजी हस्पिटलमा उपचाररत एक महिलाको मृत्यु भएको छ । मृगौला र मुटु सम्बन्धी समस्या देखिएपछि बिहीबार बिहान अस्पताल भर्ना भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१…

कैलालीमा बाढीले मोटरसाइकल बगायो, प्रहरीको सक्रियताले चालकको सकुशल उद्धार

कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक चालकको प्रहरीले सकुशल उद्धार गरेको छ। अविरल वर्षापछि खोलामा आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ…

सेनामा भर्ती गराइदिने प्रलोभनमा ठगी, कञ्चनपुरका युवक कैलालीबाट पक्राउ

नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने ३५ वर्षीय हरिश चन्द…

कैलालीमा एक वर्षमा ४ लाख ८४ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्ध खोप

विज्ञ केन्द्रका अनुसार जिल्लाका १३ वटै स्थानीय तहमा रहेका गाई, भैँसी, राँगा, बाख्रा, भेडा, बङ्गुर तथा कुकुरलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको हो।