मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:५२ Sunday, November २२, २०२६

कैलाली

घोडाघोडी महोत्सव आजबाट सुरु, मेयर रावतले उद्घाटन गर्ने 

कैलालीको सुखडमा हुन लागेको महोत्सवको आज उद्घाटन हुदैँछ । आयोजकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा आज…

घोडाघोडीमा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

कैलालीको घोडाघोडी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु भएको छ । विद्यार्थीहरूको क्षमता प्रदर्शन, विकास, अभिवृद्धिका रूपमा निकै महत्त्वपूर्ण मानिने यो प्रतियोगिता पालिकाको वडा नम्बर…

चिसापानी-कुइने सडकमा मोटरसाइकल दुर्घटना,अछामका एक दम्पतीको मृत्यु

कैलालीको चिसापानी-कुइने सडक खण्डको डङडङेमा बुधवार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र श्रीमती…

चिसापानी-कुइने सडकमा मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते 

कैलालीको चिसापानी-कुइने सडक खण्डको डङडङेमा बुधवार साँझ मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक अछामको पन्चदेवल विनायक नगरपालिका…

गोदावरीमा वनकाे छापा: १ सय २० क्यु फिट काठ सहित १ जना पक्राउ

कैलालीको गोदावरी नगरपालिकामा १ सय २० क्यु फिट अवैध काठ सहित १ जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा सब-डिभिजन वन कार्यालय गोदावरीले…

बर्दगाेरिया-१ ले भन्यो, सार्वजनिक जग्गा खालि गर्नुस् 

कैलालीको बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ ले सार्वजनिक जग्गा खालि गर्न सूचना प्रकाशित गरेको छ । बाैनिया बजारमा सार्वजनिक शौचालय निर्माणको योजना अघि बढाउने…

घोडाघोडी-४ ले भन्यो, बाटाे खालि गर्नुस्

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ ले एक शुक्रवार सूचना जारी गर्दै स्थानीयलाई बाटो खालि गर्न भनेको छ । वडा भित्र सडकका क्षेत्राधिकार बनेका…

दरख सुखड खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पुन: मल्ल

दरख सुखड खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा निरज मल्ल पुन: सर्वसम्मत चयन भएका छन्। समितिको ५ औँ साधारण सभाले मल्ललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित…

भ्रष्टाचार मुद्दामा दुई प्रमुख प्रशासकीय अधिकृतसहितका सबै कर्मचारीले पाए सफाइ

गोदावरी नगरपालिकाका तत्कालीन दुई प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरूले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । दर्जन बढी सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी…

बर्दगाेरियाका ज्येष्ठ नागरिकलाई ब्लाङकेट वितरण 

कैलालीको बर्दगाेरिया गाउँपालिका वडा नम्बर ३ का ज्येष्ठ नागरिकहरूलाई आइतबार न्यानो लुगा वितरण गरिएको छ । चिसोमा वृद्धहरूलाई जोगाउन वडा कार्यालयले न्यानो लुगा खरिद…