मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:४१ Sunday, November २२, २०२६

कैलाली

राष्ट्रिय सभा उम्मेदवार: सुदूरपश्चिमबाट माओवादीकी रेणु चन्द, काङ्ग्रेसबाट को ? 

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा माओवादीकेन्द्रले सुदूरपश्चिमबाट रेणु चन्दलाई उम्मेदवार बनाउने भएकाे छ । सत्ता गठबन्धनमा अन्य र अपाङ्गतातर्फ काँग्रेस र महिलातर्फ…

बर्दगोरिया गाउँ सरकारको प्राथमिकतामा पानी पिच, यही वर्ष सक्ने लक्ष्य

कैलालीको बर्दगोरिया गाउँपालिकाले यति बेला पानी पिचलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको छ । गाउँवासीलाई सहज आवागमनका लागी आफ्नै साधन खरिद गरी गत आर्थिक…

सडक दुर्घटना न्यूनीकरणका लागि पहलमानपुरमा सिसिटिभी र होडिङ बोर्ड 

कैलालीको पहलमानपुरमा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि सिसिटिभी र होडिङ बोर्ड जडान गरिएको छ । घोडाघोडी नगरपालिका र सहारा युवा क्लबको सहयोगमा…

सुखड दरख खानेपानीको ५ औँ चुनावी साधारण सभा सुरु

कैलालीको घोडाघोडीमा रहेको सुखड दरख खानेपानी उपभोक्ता समितिको ५ औँ चुनावी साधारण सभा सुखडमा सुरु भएको छ । साधारण सभा अन्तर्गत शनिवार उद्घाटन सत्र…

कैलालीमा खुल्यो अलिसा रेकर्डिङ स्टुडियो, पर्यटन मन्त्रीले गरे उद्घाटन  

सुदूरपश्चिमको गीत सङ्गीतमा टेवा पुर्‍याउने उद्देश्यले कैलालीको अत्तरियाबाट अलिसा रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको छ । शनिवार स्टुडियोको उद्घाटन गर्दै प्रदेश सरकारका पर्यटन मन्त्री रमेश…

गोरखापत्रमा कार्यरत पत्रकार शाह सम्मानित

कैलालीको धनगढीमा रहेको हिमशिखर सहकारी संस्थाले शनिवार पत्रकार प्रकाशविक्रम शाहलाई सम्मान गरेको छ । सहकारीका क्षेत्रमा महत्त्वपूर्ण कलम चलाएको भन्दै सहकारीले आफ्नो १५ औँ…

तरुण दलले गर्‍यो आम पानीमा सरसफाइ 

नेपाल तरुण दलले कैलालीको मोहन्याल गाउँपालिका ७ मा पर्ने आम पानी पर्यटकीय क्षेत्रको सरसफाइ गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटकहरूका लागि प्रसिद्ध बनेको…

माघी मेलाको पूर्व सन्ध्यामा बर्दगोरिया धाममा सरसफाइ

पौष २७ गतेबाट सुरु हुने बर्दगोरिया माघी मेलाको पूर्व सन्ध्यामा शनिवार बर्दगोरिया धाममा सरसफाइ गरिएको छ । हातमा झाडु बोकेर धाममा पुगेका स्थानीयहरूले बाटो,…

सचेतना बढाउन विद्यालयमा स्वास्थ्य प्रदर्शनी  

स्वास्थ्य सचेतना बढाउन कैलालीको घोडाघोडी नगरपालिकामा स्वास्थ्य प्रदर्शनी गरिएको छ । पालिकाको वडा नम्बर १० मा रहेको कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयमा बिहीबार प्रदर्शनी गरिएको…

वृद्ध वृद्धालाई न्यानो कपडा वितरण 

कैलालीको घोडाघोडी नगरपालिकामा रहेका वृद्ध वृद्धालाई न्यानो कपडा वितरण गरिएको छ । पालिकाको वडा नम्बर १२ ले वडा भित्रका १ सय ६ जना जनलाई…