घोडाघोडीमा एसईई नतिजाः जनज्योति उत्कृष्ट, राष्ट्रिय माविका दिपेश रेग्मी नगर प्रथम
कैलालीको घोडाघोडी नगरपालिकामा यस वर्षको एसईई नतिजामा उल्लेखनीय सुधार देखिएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको एसईई २०८२ को नतिजाअनुसार नगरपालिकामा ७५.९३ प्रतिशत…











