मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:११ Sunday, November २२, २०२६

कैलाली

बसन्त मुरारीमा विद्यार्थी ग्याङ भिडन्त, धारिलो हतियार प्रहारबाट कक्षा १० का विद्यार्थी घाइते

कैलालीको बर्दगोरिया गाउपालिकास्थित बसन्त मुरारी नमुना माध्यमिक विद्यालयका दुइ विद्यार्थी समुह बीच झडप भएको छ । झडपमा घारीलो हतीयार प्रहारबाट कक्षा १० मा अध्ययनरत…

कैलालीमा ग्रीनेट पड्किदा दुई नेपाली सेना घाइते, काठमाडौँ लगियो

कैलालीमा सैन्य तालिम अभ्यासका क्रममा ग्रीनेट पड्किदा दुई जना सैनिक घाइते भएका छन् । गोदावरी नगरपालिका–४ को गोदावरीस्थित वनदेवी फाइरिङ रेन्जमा नेपाली सेनाको देवीदल…

बौनियामा ग्याङ फाइट: किशोर घाइते, ७ जनालाई प्रहरीले समात्यो

कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनिया बजारमा बिहीबार साँझ दुई समूहबीच झडप भएको छ । झडपमा परी एक जना घाइते भएका छन्। बर्दगोरिया–२ झगडपुरका कृष्ण सेरेला…

२१ दिनदेखि कैलारीकी अर्चना छोरासहित हराएपछि परिवार चिन्तामा, खोजीमा सहयोगको आग्रह

कैलालीको कैलारी गाउँपालिका–६ खरेटी निवासी २७ वर्षीया अर्चना चौधरी आफ्ना ७ वर्षीय छोरा साबि कुमालसहित २१ दिनदेखि सम्पर्कविहीन भएकी छन्। अर्चनाका श्रीमान् सदीप कुमालका…

वैधानिक काठ कसरी बन्यो विवादको विषय? छानबिन समितिको निष्पक्षतामाथि प्रश्न

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अवैध भन्दै नियन्त्रणमा लिइएको सालको काठ वैधानिक रूपमा कटान गरिएको पुष्टि भएको छ। तर ढुवानीका क्रममा आवश्यक प्रशासनिक प्रक्रिया पूरा नगरिनुका…

धनगढीमा ‘पेपरलेस’ सेवा सुरु, घरबाटै सरकारी सेवा लिन सकिने

धनगढी उपमहानगरपालिकाले सरकारी सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘पेपरलेस धनगढी’ अभियानअन्तर्गत एकीकृत डिजिटल प्रणाली ( यूडीजीपी ) सञ्चालनमा ल्याएको छ। सोमबार आयोजित…

घोडाघोडीमा आगलागी पीडित परिवारलाई नगरपालिकाको राहत, निर्भीक पोष्टको समाचारपछि सहयोग जुट्ने क्रम जारी

बुधबार साँझ गाई, गोरु तथा बाख्रालाई मच्छर भगाउन गोठमा बालिएको आगो सल्किँदा जगु बुढाको गोठ र दुईतले घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो।

कैलालीमा ४ जना लागूऔषधसहित पक्राउ

जिल्लाको गौरीगंगा नगरपालिका–४ बाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने १० ग्राम ८०० मिलिग्राम लागूऔषधसहित स्थानीय २५ वर्षीय सुरेन्द्र बहादुर धामी र २१ वर्षीय सन्तोष रानामगरलाई…