मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:४१ Sunday, November २२, २०२६

कैलाली

धनगढी घर भएकी युवती काठमाडौँको होटलमा मृत फेला

काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् । नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा ३० वर्षभन्दा मुनिकी…

अत्तरियाको होटलमा १४ वर्षीया किशोरीमाथि बलात्कार, बैतडीका युवक पक्राउ

कैलालीमा होटलमा राखेर जबरजस्तीकरणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीकाअनुसार १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीका युवक पक्राउ परेका…

सुदूरपश्चिमका डीआईजी भट्टराईको मातहतका कार्यालय तथा प्रहरीमाथि दैनिकजसो छड्के

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रशन्नराज चौधरीलाई पनि निरीक्षणका क्रममा कैफियत देखिएपछि सचेत गराइएको स्रोतले जनाएको छ।

सुदूरपश्चिममा अपाङ्गता भएका यात्रुको अधिकार उल्लंघन गर्ने सवारीमाथि कारबाही हुने

सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिलाई कानुनले व्यवस्था गरेको ५० प्रतिशत भाडा छुट र आरक्षित सिट उपलब्ध नगराउने सवारी साधनमाथि कानुनबमोजिम कारबाही गरिने सुदूरपश्चिम प्रदेश…

कैलारीको सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

कैलालीको कैलारी गाउँपालिका–५ स्थित पवेरा सामुदायिक वनमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले वन…

कैलालीमा १६ वर्षीया किशाेरीमाथि बलात्कार, युवक पक्राउ

कैलालीमा १६ वर्षीया किशाेरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ जगतपुर निवासी २३ वर्षीय समिर डगौरा रहेका…

सरकारी स्कारपियो स्वरूप परिवर्तन गरिएको अवस्थामा बरामद, घोडाघोडीका कार्की पक्राउ

घटनामा संलग्न रहेको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–२ का अर्जुन कार्कीलाई पक्राउ गरिएको छ।

कैलालीमा हिरासतबाट भागेका थुनुवा पक्राउ

कैलालीमा प्रहरी हिरासतबाट भागेकाे थुनुवा पक्राउ परेका छन् । आइतबार राति इलाका प्रहरी कार्यालयकाे हिरासतबाट भागेका लागूऔषध मुद्दाका थुनुवा टीकापुर-१ का ३१ वर्षीय संजय…

निर्भीक पोष्टमा समाचार प्रकाशित भएपछि मन्त्रालयको चासो, वन अतिक्रमणबारे डिभिजन वन कार्यालयलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पर्ने सदावहार सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा भएको अतिक्रमण प्रकरणमा सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले…