मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:५६ Monday, November २३, २०२६

कैलाली

स्थानीय तह संस्थागत स्वमूल्याङ्कन: कैलालीमा घोडाघोडी उत्कृष्ट हुँदा मोहन्यालको सबैभन्दा कम अंक अरुको कति ?

२६ दशमलव २५ अङ्क प्राप्त गर्दै मोहन्याल गाउँपालिका जिल्लामै सबै भन्दा कम अंक प्राप्त गर्ने पालिका रहेको सार्वजनिक नतिजामा उल्लेख छ ।