मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:०० Monday, November २३, २०२६

कैलाली

मोटरसाइकल दुघर्टनामा परी घोडाघोडी ५ देउकालियाका भल्मन्साकाे निधन 

सुखड: कैलालीको घोडाघोडी नगरपालिका-५ डोकेबजार स्थित सडकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको निधन भएको छ । से ४ प १४३० नम्बरको मोटरसाइकल…

कैलालीमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा ७ लाख बढीको क्षति

कैलाली: कैलाली जिल्लाको जानकी गाउँपालिका–३ भगतपुरमा एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । बिहीबार मनदरी ठकुल्ला थापाको एक तले पक्कि घरमा बिजुलिको…

मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नु पर्ने अवस्था रहेको बताएका छन्। मुस्लिम आयोगले धनगढीमा आयोजना गरेको कार्यक्रममा प्रदेश…

नेविसंघकोले थाल्यो विधालयको अनुगमन, पहिलो दिन पुग्यो राष्ट्रिय मावि सुखडमा

नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कमिटीले घोडाघोडीका सामुदायिक विद्यालयहरूमा अनुगमन सुरु गरेको छ । पालिका भित्रमा पर्ने ५१ वटा सामुदायिक विद्यालयमा गएर विद्यार्थी सँग…

वनभोजमा शिक्षकबीच कुटाकुट प्रकरण : गल्ती ढाकछोप गर्न झुटो विज्ञप्ति, प्रहरीमा मिलापत्र  

सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको वनभोज कार्यक्रममा प्राध्यापकबीच भएको कुटपिट प्रकरण अहिले क्याम्पसले घटना लुकाउन खोज्ने र पत्रकारलाई दोष देखाउनेसम्म पुगेको छ । शनिबार…

प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु 

कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ। भन्सार छलीका सामानसहित तीन गते पक्राउ परेका ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरीको मृत्यु भएको…

घोडाघोडी बहुमुखी क्याम्पसको वनभोज कार्यक्रममा प्राध्यापक बिच कुटाकुट, प्रहरीमा निवेदन

कैलालीको सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको वनभोज कार्यक्रममा प्राध्यापक कै कुटाकुट भएको छ। शनिबार वनभोज खान खानिडाडा पुगेका क्याम्पसका प्राध्यापक बिच नै कुटाकुट भएको…

जिल्ला लिग फुटबल प्रतियोगिता: सातौँ दिनमा न्यु ब्वाईज र पिएफए क्लब विजय,नैनादेवी र युवा मिलनले अङ्क बाँडेँ !

कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज सातौँ दिनमा बिहान र दिउँसो गरी दुई वटा ‘बी’ डिभिजनका खेल र एक…

टीकापुर नगरपालिकाले पाँच करोड महसुल तिर्न बाँकी रहँदा प्राधिकरणद्वारा विद्युत् लाइन काटियो

टीकापुर: नेपाल विद्युत प्राधिकरणले कैलाली जिल्लाको टीकापुर नगरपालिकाको विद्युत् लाइन काटेको छ। प्राधिकरणले नगरपालिका कार्यालयको विद्युत लाइन काटिदिएको हो। नगरपालिका क्षेत्रमा रहेका सडक बत्तीको…

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता: छैटौँ दिनमा हिमालय,घोडाघोडी र स्टार सिटी विजयी

कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज छैटौँ दिनमा बिहान दिउँसो पनि तीन खेल सम्पन्न भएका छन् । बिहान भएको…