मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:५२ Sunday, November २२, २०२६

कैलाली

एमाले कैलालीको अध्यक्षमा जोशी र सचिवमा विश्वकर्माको उम्मेदवारी घोषणा

नेकपा एमाले कैलालीको अध्यक्षमा दुर्गा जोशीले उम्मेदवारी घोषणा गरेका छन् । आज सुखडको नवरत्न होटेलमा नेता कार्यकर्ता सँगको भेटघाटमा कार्यवाहक अध्यक्ष जोशीले अध्यक्ष पदमा…

घोडाघोडीको जङ्गलमा धराप थाप्ने थप ३ जना पक्राउ

कैलालीको घोडाघोडी नगरपालिकाको जङ्गलमा विद्युतीय धराप थाप्ने थप ३ जना सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोडाघोडी-४ बस्ने ४९ वर्षीय जितबहादुर चौधरी, वर्ष…

बर्दगोरियाका निवर्तमान अध्यक्ष थारुलाई पालिकाको कदर 

कैलालीको बर्दगोरिया गाउँपालिका निवर्तमान अध्यक्ष बलिराम डगौरा थारुलाई कदर गरिएको छ । भवन निर्माणमा महत्त्वपूर्ण योगदान गरेको भन्दै उनलाई पालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटनको…

बर्दगोरियाका पूर्व हाकिम कार्की सम्मानित

कैलालीको बर्दगोरिया गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटनको अवसरमा पूर्व हाकिम अर्जुन सिंह कार्की सम्मानित भएका छन् । प्रशासनिक भवन निर्माणमा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत तहबाट…

राष्ट्रिय मा.वि. सुखडको जग्गा २२ वर्ष देखी व्यापारीको कब्जामा

कैलालीको घोडाघोडी नगरपालिकामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको २ बिघा जग्गा विगत २२ वर्ष देखी व्यापारी तथा ठुलाबडाको कब्जामा रहेको तथ्य फेला परेको छ ।…

आफ्नो कुकुरलाई ढुङ्गा हानेको भन्दै शिक्षकले कुटे विद्यार्थी 

कैलालीको धनगढीमा शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित जनता माध्यमिक विद्यालयका शिक्षक नरेश भट्टको कुटपिटबाट सोही…

विगत १५ वर्षदेखि सक्रिय पत्रकारितामा रहेका मिश्र सम्मानित

विगत लामो समय देखी पत्रकारिताका माध्यमबाट नागरिकलाई सु-सूचित पार्ने तथा समाजसेवामा विशेष योगदान पुर्‍याएको भन्दै पत्रकार प्रकाश मिश्र सम्मानित भएका छन् । शनिवार सुप…

खेलाडीलाई काँग्रेसको सम्मान 

कैलालीमा सम्पन्न १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सहभागी घोडाघोडीका खेलाडीलाई नेपाली काँग्रेसले सम्म गरेको छ । खेलाडीहरूको आत्मसम्मान बढाउन तथा प्रोत्साहन…

ड्युटीमा रहेकी आफ्नै श्रीमतीको प्रहरी श्रीमानले गरे गोली हानी हत्या 

दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। मृतक महिला पनि प्रहरी नै हुन्। घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया…

ब्रोकर नं. ३४ ले धनगढीमा लगानीकर्ता सचेतना कार्यक्रम गर्ने 

 सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ३४)ले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सेयर कारोबार सम्बन्धी ज्ञान अभिबृद्धिको लागि एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेभएको…