आरक्ष पीडित पुनर्स्थापनाको माग गर्दै प्रदेश राजधानीमा-दबाबमूलक आन्दोलन
कञ्चनपुरस्थित तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित परिवारहरूले स्थायी पुनर्स्थापनाको माग गर्दै सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा दबाबमूलक आन्दोलन सुरु गरेका छन्। विस्थापन भएको…











