मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:२७ Sunday, November २२, २०२६

कञ्चनपुर

कञ्चनपुरमा नदीमा डुबेर बालकको मृत्यु, बाजुरामा खोलाले बगाउँदा अर्का बालक बेपत्ता

कञ्चनपुरमा नदीमा नुहाउने क्रममा डुबेर बालककाे मृत्यु छ । जिल्लाकाे पुनर्वास नगरपालिका-९ (ख) गाँउस्थित दोदा नदीमा नुहाउने क्रममा सोही पुनर्वास-८ (क) गाउँ बस्ने बर्ष…

कञ्चनपुरमा उजुरीपछि अनलाइन ठगी गर्ने भाट सुखडबाट पक्राउ

कञ्चनपुरको वेदकोट नगरपालिका निवासी एक महिलाले दिएको उजुरीपछि प्रहरी सक्रिय भएको थियो। भाटलाई इलाका प्रहरी कार्यालय सुखडको सहयोगमा पक्राउ गरिएको हो।

कञ्चनपुरमा भ्रष्टाचार मुद्दामा ४ वर्ष कैद र ७६ लाख बिगो तोकिएका रसाइली पक्राउ

कञ्चनपुरमा भ्रष्टाचार मुद्दामा ७६ लाख जरिवाना र ४ वर्ष कैद भएका गोपाल रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष अदालत बबरमहल, काठमाडौँले २०८१ साल…

ज्यान मुद्दामा बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष नाथ पक्राउ

कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले गाउँपालिका उपाध्यक्ष नाथलाई बिहीबार…

कञ्चनपुरमा विहे गरेकाे दुई सातामै युवती मृत फेला

कञ्चनपुरमा विवाह भएको दुई सातामै एक नवविवाहिता आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्। शुक्लाफाँटा नगरपालिका–७ कालापानीकी २२ वर्षीया विन्दु धामीको शंकास्पद अवस्थामा मृत्यु…

कञ्चनपुरमा समयमै उद्दार नहुँदा नदीमा फसेकाे डमरूकाे मृत्यु 

कञ्चनपुरमा समयमै उद्दार नहुँदा नदीमा फसेकाे बाघकाे डमरूकाे मृत्यु भएको छ । दोधाराचाँदनी नगरपालिका–१ काे चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै जाेगबुढा नदीमा फसेको…

‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’

कञ्चनपुरस् कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५, वनसमिति बजार छेउको चिया पसलमा अचेल हरेक दिन चियाको चुस्कीसँगै आगामी निर्वाचनका बारेमा गरमागरम बहस हुन्छ। यहाँ उपस्थित भएकाहरूको कुरा…

कञ्चनपुर कारागारमा मदिराको कारोबार

कञ्चनपुर कारागारमा हुँदै आएको बेथिति सतहमा आएको छ । कारागारका कैदिबन्दीहरु नै कारागारमा हुँदै आएको बेथितिविरुद्ध विरोध जनाउँदै कर्मचारी र नाइकेविरुद्ध एकजुट भएपछि कारागारको…

कञ्चनपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

कञ्चनपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका(२ कञ्जबाट सोही ठाउँ बस्ने २८ वर्षीय छोट राम डगौरालाई २६० मिलिग्राम खैरो हेरोइनसहित…