देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात सेवा प्रभावित
वर्षा, पहिरो र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ७ बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको…
प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै विपक्षी दलको विरोध
प्रतिनिधिसभाको बैठक सुरू भएलगत्तै विपक्षीहरूले उठेर विरोध गरेका छन् । सभामुख डीपी अर्यालले बैठक सुरु गरे लगत्तै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध…
शेखर कोइरालाले सरकारलाई फिर्ता गरे दुई करोड
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघर मर्मतका लागि सरकारले दिएको दुई करोड शेखर कोइरालाले फिर्ता गरेका हुन् ।
संसद् बैठक बस्दै, यस्तो छ कार्यसूची
दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
धर्मको नाममा हुने विवाद अन्त्यका लागि दीर्घकालीन समाधानको पहल गर्नुपर्ने माग
मुस्लिम आयोगले धर्मको नाममा हुने विवाद अन्त्यका लागि दीर्घकालीन समाधानको पहल गर्नुपर्नेमा जोड दिएको छ ।











