मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:४१ Sunday, November २२, २०२६

राष्ट्रिय समाचार

देउवा साउन २६ गते नेपाल फर्किने

नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यही साउन २६ गते स्वदेश फर्किने भएका छन्। उनी यही साउन २६ गते राति पौने १० बजेको…

गृहमन्त्री सुधन गुरुङले मागे माफी

राष्ट्रियसभा बैठकमा प्रश्नको जवाफ दिने क्रममा आफ्नो भाषा ठाडो हुन पुगेको भन्दै उनले माफी मागेका हुन्। बैठकमा सांसदले गृहमन्त्रीलाई निर्मला पन्त हत्या प्रकरणबारे जवाफ…

नयाँ तलबमान अनुसार कुन कर्मचारीको तलब कति ? (सूचीसहित)

सरकारले कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ । अर्थमन्त्रालयले आज सुविधासहित तलबमान सार्वजनिक गरेको हो । जसमा मुख्य सचिवको तलब अब ९० हजार ५९४…

एनसेलले ल्यायो मनसुन अफर : प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलका प्रिपेड ग्राहकहरूले अब प्याक एक्टिभेट गरेर बचत गर्न सक्नेछन् । यो योजनामा सहभागी हुन ग्राहकहरूले ५० रुपैयाँ वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट…

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा। कादिर आलमलाई नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा…

कप्तानगञ्ज घटनाको छानविनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनामा सरकारी संयमता र जवाफदेहिताको अभाव देखिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए ।

बालेनको सचिवालयले राजु पाण्डेलाई सचेत गराउँदै भन्यो- जहाँ पनि प्रधानमन्त्रीको नाम लिने होइन

गोकर्णस्थित बागमती करिडोर विस्तारका क्रममा नेपाली सेनासँग भएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले संयमित हुन आग्रह…

ग्यास पाइएन ? यो नम्बरमा फोन गर्नुहोस्

बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको गुनासो बढिरहेका बेला नेपाल आयल निगमले ग्यास आपूर्ति नियमित रहेको स्पष्ट पारेको छ। निगमले उपभोक्तालाई अनावश्यक हल्लाको…

नेपाली भूमि लिपुलेकबाट भारत र चीनबीच व्यापार सुरू, पहिलो भारतीय टोली पुग्यो तिब्बत

नेपाली भूमि लिपुलेकबाट भारत र चीनबीच व्यापारिक गतिविधि सुरूवात भएको छ । गत १ अगस्तबाट नेपाली भूमिबाट भारत र चीनले व्यापारिक गतिविधि सुरू गरेका…

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले…