मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:२८ Sunday, November २२, २०२६

राष्ट्रिय समाचार

त्रिशूलीमा बेपत्ता दुई बसका २४ जना यात्रुको शव फेला, १५ जनाको सनाखत

चितवन : त्रिशूलीमा बेपत्ता भएका दुई वटा डिलक्स बसका यात्रुमध्ये हालसम्म २४ जनाको शव फेला परेको छ । तीमध्ये दुई जनाको शव भने भारतस्थित…

एसिया कपमा नेपालको ऐतिहासिक जित, युएई ६ विकेटले पराजित

कैलाली : आजबाट श्रीलङ्कामा सुरु भएको एसीसी महिला एसिया कपमा नेपालले ऐतिहासिक जित हात पारेको छ । नेपालका लागि ओपनर सम्झना खड्काले सानदार ब्याटिङ…

पदीय मर्यादा विपरित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख राना विवादमा

काठमाण्डौ : पदीय मर्यादा विपरीत अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा तानिएकी छन् । आफूसहित ६ जनालाई भिसाको अन्तर्वार्ताका लागि…

एसिया कपमा युएईको सामना गर्दै नेपाल 

कैलाली : एसीसी महिला एसिया कप २०२४ को उद्‌घाटन आजबाट श्रीलङ्कामा हुँदैछ । उद्‌घाटन खेलमा आज नेपालले युएईको सामना गर्दैछ । उक्त खेल श्रीलङ्कास्थित…

कक्षा १२ को नतिजा साउन तेस्रो साता प्रकाशन गर्ने बोर्डको तयारी

काठमाण्डौ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा साउन तेस्रो साता सार्वजनिक गर्ने भएको छ । वार्षिक कार्यतालिका अनुसार नै नतिजा सार्वजनिक गर्ने…

‘नैरोबी फ्लाइ’ : कसरी जोखिम हुने र उपचार कसरी गर्ने ?

काठमाण्डौ : ‘नैरोबी फ्लाइ’ एक प्रकारको झिँगा हो जुन पूर्वी अफ्रिकाबाट फैलिएको हो । यो लगभग एक सेन्टिमिटर लामो हुन्छ । यो झिँगा हेर्दा कमिला…

सुदूरपश्चिममा डेङ्गुको सङ्क्रमण बढ्दै, सबैभन्दा बढी डोटीमा सङ्क्रमित  

कैलाली :  सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार…

बागलुङमा आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत २ हजार ७ सय क्षेत्र विस्तार

बागलुङ : बागलुङमा आर्थिक वर्ष २०८०–८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत २ हजार ७ सय ६३ रोपनी जग्गामा आलु…

गुगल नक्सा सर्भे गर्न आएको कारमा स्थानीयद्धारा आगजनी

चितवन : चितवनको भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित गुगल नक्सा सर्भे गर्न आएको टोली चढेको कारमा आगजनी गरिएको छ । स्थानीयले रेलमार्ग सर्भे गर्न आएको आरोप…

सत्ता पक्षको मुख्य सचेतकको जिम्मेवारी एमालेका महेश बर्तौलालाई

काठमाण्डौ : सत्तारुढ दलको मुख्य सचेतकको जिम्मेवारीमा नेकपा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी…