मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:३६ Sunday, November २२, २०२६

राष्ट्रिय समाचार

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

काठमाण्डौ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते आइतबार प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिन…

कमैया मुक्ति घोषणाकोे २४ वर्ष पूरा हुँदा पनि भएन पुनःस्थापना

कैलाली : राज्यले कमैया मुक्ति घोषणा गरेको आज २४ वर्ष पुगेको छ । विसं २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो…

४ लाख घुस लिँदै गर्दा दार्चुलाको शैल्यशिखरका कृषि अधिकृत र जेटीए अख्तियारको फन्दामा, साथमा ५० लाखको चेक फेला

दार्चुला :  दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाका कृषि अधिकृतसहित २ जना कर्मचारी ४ लाख १२ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको फन्दामा परेका छन् ।  अख्तियार…

धरान उपमहानगरको आजबाट बजेट शून्यतामा

विराटनगर : सुनसरी जिल्लाको घरान उपमहानगरपालिकाले आर्थिक वर्ष सकिँदा पनि नगर सभा बसाउन नसक्दा उपमहानगरको बजेट आजबाट शून्यतामा गएको छ । करारका कर्मचारीको करार…

महालेखा नियन्त्रकको तथ्याङ्क अनुसार सरकारले गर्यो १ वर्षमा १४ खर्ब ८ अर्ब खर्च

काठमाण्डौ : सरकारले आर्थिक वर्ष २०८०÷८१ मा १४ खर्ब ८ अर्ब ७६ करोड रुपैँया खर्च गरेको छ । उक्त रकम सरकारले भुक्तानी दिएको हो…

कैलालीको चुरेका पहिरो पीडितलाई त्रिपाल र सोलार वितरण

चुरे : कैलाली जिल्लाको चुरे गाउँपालिकाका पहिरो पीडितलाई त्रिपाल र सोलार ‘प्यानल’ वितरण गरिएको छ । चुरे गाउँपालिका-४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई…

बाढी पहिरोबाट बेपत्तालाई मृतकसरह राहत दिने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले बाढी पहिरोमा परेर बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिका…

बाढी पहिरोबाट हालसम्म देशभर १ सय १३ जनाको मृत्यु हुँदा  ३ हजार ६ सय भन्दा बढी घर परिवार विस्थापित

काठमाण्डौ : गत जेठ २८ गतेदेखि देशभर अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी असार ३१ गते सोमबार दिउँसोसम्म १ सय…

पेट्रोलिय पदार्थको मूल्यमा वृद्धि, कसको मूल्य कति ?

काठमाण्डौ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलमा ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँले मूल्य बढाएको…

यस्तो बन्यो ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिमण्डल 

काठमाण्डौ : सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमाले र कांग्रेसको संयुक्त सरकार बनेको छ । जसमा सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरि…