मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:४५ Sunday, November २२, २०२६

राष्ट्रिय समाचार

एमाले र कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम सार्वजनिक

काठमाण्डौ : नेकपा एमाले र नेपाली कांग्रेसले क्याबिनेटमा पठाउनको लागि मन्त्रीहरूको नामको टुङ्गो लगाएका छन् । एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्री, पृथ्वीसुब्बा…

एमाले–कांग्रेस विच मन्त्रालयको भागबण्डा टुङ्गियो, कसलाई कुन मन्त्रलाय ?

काठमाण्डौ : नयाँ सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालयको भागबण्डा टुंगो लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार…

केपी ओली चौथो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त

काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी ओली चौथो पटक नेपालकोे प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ उपधारा २ बमोजिम…

मन्त्री छान्न कांग्रेसमा आन्तरिक छलफल,शेखर गगनले मागे ४ मन्त्रालय

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा सहभागी हुने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले ओली सरकारमा सहभागी हुने…

केपी ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै

एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि…

पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध

कालीकोट : आज बिहान आएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध…

२११ औँ भानुजयन्ती मनाइँदै

काठमाण्डौ : आज असार २९ अर्थात् भानुजयन्ती, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन । नेपाल तथा नेपाली भाषी रहेका विश्वका विभिन्न देशमा विविध कार्यक्रम…

त्रिशूलीमा खसेका बस र यात्रुको अवस्था अझै अज्ञात, बिहानै देखि खोजी कार्य

काठमाण्डौ : मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा हिजो बिहान लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र ती बसमा सवार यात्रुको अवस्था अझै…

१९ महिनापछि ढल्यो प्रचण्ड सरकार, चार पटक विश्वासको मत पाएका प्रचण्ड पाँचौ पटक असफल

काठमाण्डौ : २०७९ पुस ११ मा प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचौ पटकमा भने अल्पमतमा परेका छन् । उनले यस अघि चार पटक…

२४ घण्टामा पहिरोमा परी १५ जनाको मृत्यु, त्रिशूलीमा बेपत्ता बसको खोजी कार्य जारी

काठमाण्डौ : नेपालमा विगत २४ घण्टामा पहिरोमा परेर १५ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले हिजोदेखि आज दिउँसोसम्म २४ घण्टामा…