हावाहुरीले चितवनमा दुई हजार पाँच सय बिघाको केराखेतीमा क्षति, झण्डै १२ करोडको नोक्सान
चितवनः चितवनमा केही दिनअघि आएको हावाहुरीले केराखेतीमा ठूलो क्षति पु¥याएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका…

