सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई आजै फिर्ता बोलाउने एमालेको तयारी
काठमाण्डौ : नेकपा एमालेले सरकारमा सहभागी भएका आफ्ना मन्त्रीहरुलाई सरकारबाट आजै फिर्ता बोलाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले कांग्रेसबिच सरकार बनाउने सहमति भए…


