मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ७:५० Monday, November २३, २०२६

प्रदेश समाचार

कैलारीको कोइलही तालको विषयमा स्थानीय र ठेकेदारबीच विवाद सिर्जना

कैलाली : कैलालीको कैलारी गाउँपालिकामा रहेको कोइलही तालको विषयलाई लिएर स्थानीय र ठेकेदार बीच विवाद सिर्जना भएको छ । कैलारी गाउँपालिका-९ मा रहेको उक्त…

निर्मला पन्त हत्याको ६ वर्ष पूरा, अझै लागेन दोषी पत्ता, प्रहरी भन्छ, ‘अनुसन्धान गरिरहेका छौँ’

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६ वर्ष पूरा भएको छ । २०७५ साउन १०…

सत्ताको कुर्सीले लगाएको मोहनी, सुदूरपश्चिममा डेढ वर्षमै चौथो सरकार गठनको रस्साकस्सी 

कैलाली : देशमा राजनीतिक अस्थिरता छ ।  राजनीतिक दलका नेताहरू देश विकास भन्दा पनि सत्ताको मोहमा मोहित छन् । भन्ने बेला सङ्घीय लोकतान्त्रीक गणतन्त्र भएको…

सुदूरपश्चिमको खेलकुद क्षेत्रका एक हस्ती लालबहादुर खड्काको निधन

धनगढी : पूर्व राष्ट्रिय फुटबल खेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको मङ्गलबार दिउँसो ११ बजे निधन भएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-४ उत्तरवेहडीका खड्काको…

सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशनको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको मङ्गलबार दिउँसो २ बजेका लागि आह्वान गरिएको विशेष अधिवेशनको पहिलो बैठक प्रदेश प्रमुखको पत्र सुनाउँदै स्थगित गरिएको छ । सभामुख…

बैतडीका १० स्थानीय तहद्धारा विकास बजेटअन्तर्गतको २५ करोड भन्दा बढी रकम फिर्ता

बैतडी :  बैतडी जिल्लाका स्थानीय तहले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपूरक र विशेष अनुदान अन्तर्गतका रकम शतप्रतिशत खर्च गर्न सकेनन् ।…

कोशीका पूर्वमुख्यमन्त्रीले कुटपिट गर्ने धम्की दिएको भन्दै सचिवद्वारा सुरक्षाको माग गर्दै उजुरी

विराटनगर : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने धम्की दिएको भन्दै एक मन्त्रालयका सचिवले सीडीओसँग शान्ति सुरक्षाको माग गरेका छन् । सामाजिक…

कैलालीको लिक्मा स्कूलले लत्याउँदै उच्च अदालतको परमादेश, विद्यालयमा आफ्नै मनोमानी

धनगढी : कैलालीको गौरीगंगामा रहेको जनप्रिय माध्यमिक विद्यालयले प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर उच्च अदालत दिपायलले गरेको निर्णय समेत लत्याएको छ । गौरीगंगा नगरपालिका-८ स्थितमा…

कैलालीका किसानले भित्र्याउन पाएनन् चैते धान

कैलाली : कैलालीको भजनी नगरपालिका–८ का ओम पाण्डेले यस वर्ष एक बिघा क्षेत्रफलमा चैतधान लगाए। विगत वर्षमा राम्रो उत्पादन दिएपछि उनले ६ कट्ठामा लगाउँदै…

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन सुरु हुँदै

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले…