मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ८:०८ Monday, November २३, २०२६

प्रदेश समाचार

प्रधानाध्यापकको नियुक्तिका लागि आवेदन खुला

सुखड : कैलालीको घोडाघोडी नगरपालिकाले सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापकहरूको नियुक्तिका लागि आवेदन खुला गरेको छ ।  नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा हालसम्म निमित्त प्र.अ को रुपमा…

बाजुरामा पहिरोले पाँच परिवार विस्थापित, १० घर अझै जोखिममा

बाजुरा : बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा पहिरोले पाँच परिवार विस्थापित भएका छन् । भिरालो जमिन भासिँदै पहिरो बग्न थालेपछि अधिकांश बस्ती जोखिममा परेका छन्…

 सुगम जिल्लाको दुर्गम पीडा : पुल नहुँदा जोखिम मोल्न बाध्य कलिला मुना 

चुरे : कैलाली जिल्ला सुदूरपश्चिम प्रदेशको एक सुगम जिल्ला हो । जहाँ सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट मानिसहरू सुविधाकै लागि बसाइ सरेर आउने गर्दछन् ।…

सुदूरपश्चिममा डेङ्गुको सङ्क्रमण बढ्दै, सबैभन्दा बढी डोटीमा सङ्क्रमित  

कैलाली :  सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार…

बैतडीका ६ स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा, तयारी अवस्थामा रहन आग्रह

बैतडी : बैतडी जिल्लाका ६ स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जोखिममा पर्नेमा जिल्लाको मेलौली नगरपालिका,…

धनगढी–दीपायल द्रुतमार्गका ८ पुलका लागि ६ करोड ४० लाख बजेट विनियोजन

धनगढी : कैलालीको धनगढीदेखि डोटीको दीपायलसम्म द्रुतमार्गमा तीनवटा पुल निर्माणका लागि मित्र बिल्डर्ससँग २०७८ माघ २२ गते सम्झौता भयो । निर्माण कम्पनीले २०८० बैशाख…

गोदावरीमा लागुऔषधसहित ९८ जना प्रहरीको फन्दामा

अत्तरिया : कैलालीको गोदावरीमा लागुऔषधमा संलग्नहरु धमाधम प्रहरीको फिन्दामा पर्न थालेका छन् । लागुऔषध सेवन, कारोवार र ओसारपसारमा संलग्नहरु गोदावरी नगर क्षेत्रबाट धमाधम पक्राउ…

ललितपुर महानगरद्धारा लक्ष्यभन्दा ६ प्रतिशत बढी राजस्व सङ्कलन

ललितपुर : ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०÷८१ मा लक्ष्यभन्दा बढी ६ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका…

कैलालीको गोदावरी नगरपालिकाले प्रमाणबिनै बाड्यो झण्डै २७ लाख

धनगढी : कैलालीको गोदावरी नगरपालिका अत्तरियाले प्रमाणबिना नै झण्डै २७ लाख रुपैयाँ खर्च गरेको छ । नगरपालिकाले २०७९ मा झालुङ्गे पुल तथा जैविक तटबन्धको…

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

काठमाण्डौ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते आइतबार प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिन…