मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ७:४९ Monday, November २३, २०२६

प्रदेश समाचार

कमैया मुक्ति घोषणाकोे २४ वर्ष पूरा हुँदा पनि भएन पुनःस्थापना

कैलाली : राज्यले कमैया मुक्ति घोषणा गरेको आज २४ वर्ष पुगेको छ । विसं २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो…

कुकुर मारेको भन्दै छोराले गरे बुबाको हत्या

नवलपरासी पूर्वमा छोराले ढुंगा प्रहार गरी बाबुको हत्या गरेका छन्। बुधबार बिहान सवा ११ बजे कावासोती नगरपालिका-५ ठकुरीचोकमा बुबा-छोराबीच झगडा हुँदा छोराको ढुंगा प्रहारबाट…

४ लाख घुस लिँदै गर्दा दार्चुलाको शैल्यशिखरका कृषि अधिकृत र जेटीए अख्तियारको फन्दामा, साथमा ५० लाखको चेक फेला

दार्चुला :  दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाका कृषि अधिकृतसहित २ जना कर्मचारी ४ लाख १२ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको फन्दामा परेका छन् ।  अख्तियार…

धरान उपमहानगरको आजबाट बजेट शून्यतामा

विराटनगर : सुनसरी जिल्लाको घरान उपमहानगरपालिकाले आर्थिक वर्ष सकिँदा पनि नगर सभा बसाउन नसक्दा उपमहानगरको बजेट आजबाट शून्यतामा गएको छ । करारका कर्मचारीको करार…

अत्तरियामा यौन धन्दा चलाउने होटेल संचालक र दुई जोडी पक्राउ

कैलालीको अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न होटल संचालकसहित ५ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया स्थित “डोटी जोरायल थापा होटल”बाट…

चालू आर्थिक वर्षभित्र सुदूरपश्चिममा ६ सयभन्दा बढी विपदका घटना घट्दा करिब १३ करोडको क्षति

धनगढी : चालू अर्थिक वर्ष २०८०/०८१ मा सुदूरपश्चिममा प्राकृतिक विपत्तीको उच्च जोखिममा रह्यो । जसबाट ठूलो संख्यामा मानवीय र आर्थिक क्षति पुगेको छ ।…

सुनीखोला, मनहरा र मोहना नदीमा बन्ने तीनवटा पुल निर्माणको कार्य अलपत्र 

धनगढी : कैलालीको गोदावरी नगरपालिका–५ सुनीखोलामा एउटा पुल निर्माण भैरहेको छ । उक्त निर्माणाधिन पुलको समयावधी २०८० असारमा सम्पन्न भैसकेको छ । तर उक्त…

पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध

कालीकोट : आज बिहान आएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध…

लेदो सहितको ढुङ्गा लागेर बस चालकको मृत्यु, 

भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक…

पावर टिलरको नाममा ठगी धन्दा चलाउने सहकारीका तीन अध्यक्ष रिहा

कैलाली : कैलालीको कैलारी गाउँपालिकामा किसानलाई पावर टिलर दिने भन्दै किसानलाई नै ठग्ने पक्राउ परेका तीन सहकारीका अध्यक्षहरू रिहा भएका छन् । जिल्ला प्रशासन…