मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ८:०७ Monday, November २३, २०२६

प्रदेश समाचार

खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु

इलामको माङ्सेबुङ गाउँपालिका–५ लारुम्बाबाट झापाको दमकतर्फ जाँदै गरेको जिप इलामको चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय इलामका…

लमजुङको तान्जीगाउँ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ जिल्लाको तान्जीगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ८ बजेर ३८ मिनेट जाँदा…

बाजुरा कारागारका कैदीहरुलाई पाँच दिने साबुन उत्पादन तालिम

जिल्ला कारागार बाजुराका कैदीबन्दीहरुलाई साबुन उत्पादन तालिम दिइएको छ । कारागारमा रहेका करिब ६० जना कैदीलाई पाँच दिने हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम…

अछाममा जिप दुर्घटना, ६ जना घाइते

अछाममा जिप दुर्घटना भएको छ । जिल्लाको साँफेबगरबाट मंगलसेन जाँदै गरेको से १ ज ६५४ जिप साँफेबगर नगरपालिका–८ चण्डिका जमाल गाउँमा दुर्घटना भएको हो।…

कञ्चनपुरका विभिन्न स्थानबाट दुई लाख बढीका अवैध सामान बरामद

कञ्चनपुरमा दुई लाख बढीका अवैध सामान बरामद गरिएको छ। आइतबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले अन्दाजी ३८ हजार, इलाका प्रहरी कार्यालय गड्डाचौकीले…

अछाममा चट्याङ लागेर एक बालक घाइते

अछाममा चट्याङ लागेर एक बालक घाइते भएका छन् । जिल्लाको कमलबजार नगरपालिका—९ सिद्देखेत बस्ने बिष्णु प्रशाद जैशीको घरमा चट्याङ परेको छ । घरमा चट्याङ…

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम : प्रादेशिक विकास आयोजना मुख्य प्राथमिकतामा

कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी प्रादेशिक विकास आयोजना तथा कार्यक्रममा बजेट विनियोजनलाई उच्च प्राथमिकता दिने भएको छ ।…

तीन वर्षमा सम्पन्न गर्ने दैजी–जोगबुढा सडक सात वर्ष बित्दा पनि निर्माणको काम अलपत्र

कञ्चनपुरः महेन्द्रनगर र डडेल्धुराको भित्री मधेस जोड्ने दैजी–जोगबुढा सडक निर्माणको काम अलपत्र परेको छ। २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी…

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता शाही ले लिए शपथ

सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नाजिर मियाँको उपस्थितिमा उच्च अदालतका…