मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ८:०३ Monday, November २३, २०२६

प्रदेश समाचार

कर्णालीमा राप्रपाले तटस्थ, जहाँ पार्टीको एक सिट मात्रै

सुर्खेत: कर्णाली प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी मतदानमा सहभागी नहुने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाऊँ भनी प्रदेश सभामा पेस गरेको प्रस्तावमाथि…

कैलालीको चुरे गाउँपालिकामा ६ वटा सिँचाइ योजनाको काम सुरु

कैलालीः कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा ६ वटा सिँचाइ योजनाकाे निर्माण सुरु भएको छ। गाउँपालिका-२, ४ र ६ गरी तीन वडामा ६ वटा…

उपनिर्वाचन : बझाङको मतदान स्थलमा सुरक्षाकर्मीसहित कर्मचारी

बझाङ: यही बैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि बझाङकाे मतदान स्थलमा सुरक्षाकर्मीसहित कर्मचारी त्यहाँ स्थलमा पुगेका छन। जिल्ला निर्वाचन कार्यालय, बझाङका अनुसार ४…

चौपायाकाे हैरानीले टीकापुरका किसानको जमिन बाँझो, गहुँ किन्नु पर्ने अवस्था

टीकापुर : कैलालीको टीकापुरमा छाडा पशुचौपायाले हैरानी दिँदा किसानले आफ्ना खेतबारी बाँझै राख्ने स्थिति सिर्जना भएको छ। नगरपालिका-२ की सरिता घर्तीमगरसँग १० कट्‍ठा जमिन…

महोत्तरीका भएको आगलागी ६ घण्टापछि नियन्त्रणमा,एक सय घर जलेर नष्ट  

महोत्तरी: महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ । तीव्र हावा चलिरहेको बेला दिउँसो करिब २…

कैलालीबाट अछाम जाँदै गरेको मोटरसाइकल डोटीमा दुर्घटना हुँदा श्रीमानको मृत्यु ,श्रीमती घाइते

कैलाली: कैलालीबाट अछाम जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ काे मोटरसाइकल दुघर्टना हुँदा श्रीमानको मृत्यु भएको छ भने, श्रीमती घाइते भएकी छन् ।…

डोटीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक प्रकाशको प्रमाणपत्र नक्कली, मुद्दा दायर

डोटीः सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३६ गण हेडक्वार्टर, डोटीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक प्रकाशबहादुर चन्दको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको छ। माध्यमिक शिक्षा…

सहकारी संस्थामा चोरी गरेको आरोपमा ६ जना पक्राउ

झापाः झापामा विभिन्न सहकारी संस्थामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई…

सोडारीको मुख्यमन्त्री पद बदर गर्न दायर गरेको रिटमा आज सुनुवाइ हुने 

धनगढीः सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नियुक्ति भएपछि पद बदरकाे रिट सर्वोच्च अदालतमा दर्ता भएको भयो । सोही रिटमा आज सुनुवाइ हुने भएको…

सत्ता समीकरण बचाउन मुख्यमन्त्री छोडेको रञ्जिता श्रेष्ठकाे दाबी

कैलाली: नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अहिलेको सत्ता समीकरण बचाउन आफ्नो दलले सुदूरपश्चिममा मुख्यमन्त्रीकाे पद छोडेको बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै…