मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ८:१५ Monday, November २३, २०२६

प्रदेश समाचार

आजदेखि गड्डाचौकी र झुलाघाट नाका तीन दिनसम्मका बन्द हुने

कञ्चनपुर : कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिनसम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सुचना जारी गरी भारतको…

६ वर्ष बित्दा पनि कञ्चनपुरको दैजी-जोगबुढा सडक निर्माण सुस्त गतिमा

कञ्चनपुर : वि सं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको कञ्चनपुर दैजी जोगबुढा सडक खण्डको काम सुस्त गतिमा अघि बढी रहेको छ ।…

सहजपुर-बिपीनगर-बोगटान सडक सरकारलाई हस्तान्तरण गर्ने अन्तिम तयारीमा

कैलाली : सहजपुर-बिपीनगर-बोगटान सडक चालु आर्थिक वर्षभित्रै नेपाल सरकारलाई हस्तान्तरण गरिने भएको छ। उक्त सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै असारमसान्तभित्रै हस्तान्तरणको तयारी गरिएको…

सुदूरपश्चिममा कृषि कामदारको चरम अभाव, तीन वर्षमा ४० प्रतिशत वडामा कामदारको अभाव 

कैलाली : सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कृषि कामदारको चरम अभाव देखिएको एक सरकारी अध्ययन प्रतिवेदनले नै देखाएको छ। राष्ट्रिय कृषि गणनाको आइतबार सार्वजनिक प्रतिवेदनले…

नेपाली सेनाद्वारा तुसारपानी–टिंकर सडककाे हालसम्म ११.७२ किमी ट्र्याक खोलियो

दार्चुला : नेपाली सेनाले दार्चुला–टिंकर सडकको तुसारपानी–टिंकर खण्डको ७९ किलोमिटर सडक निर्माणकाे जिम्मा पाई काम गरिरहेको छ। उक्त सडक नबन्दा सदरमुकाम दार्चुलाबाट आफ्नै देश…

सुदूरपश्चिममा सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षा विपरित भएको डा.रावलकाे टिप्पणी

काठमाण्डौ : नेकपा एमालेका नेता डा. भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षा विपरित भएको टिप्पणी गरेका छन्। सुदूरपश्चिमको मुख्यमन्त्रीका…

मुख्यमन्त्रीमा दुई जनाले दाबी पेश गर्दा नियुक्तिमा सकस 

धनगढी : सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ती पार्टीकै २ जना प्रदेश सभा सांसद्ले दावी पेश गर्दा मुख्यमन्त्री नियुक्तिमा सकस देखिएको छ । उन्मुक्तिमा…

कार्वाहीमा परेकी नागरिक उन्मुक्तिकी सांसद इन्दिरा गिरीको पुर्नबहाली

धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको कारबाहीमा परेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीको सर्वोच्च अदालतले पुर्नबहली गरिएको छ । उन्मुक्तिकी समानुपातिक…

अध्यक्ष र महासचिवद्वारा सोडारीलाई गठबन्धनका विरुद्ध नजान चेतावनी

धनगढी : नेकपा एकीकृत समाजावदीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले सुदूरपश्चिम प्रदेशकाे संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई फोन गरेका गठबन्धनका बिरुद्द नजान…

सुदूरपश्चिममा दुई थरी गठबन्धन, दुबै पक्षबाट उन्मुक्तिकै नेताको मुख्यमन्त्रीमा दाबी पेश 

सुखड : आइतबार सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीकाे दाबी पेश गर्ने अन्तिम दिन हो । जहाँ आज दुई थरी गठबन्धनबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी पेश…