मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ८:१३ Monday, November २३, २०२६

प्रदेश समाचार

कैलालीमा करिब २ लाख मूल्यका सामान बरामद

कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ । कैलालीका विभिन्न ठाउँबाट करिब २ लाख बराबरका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ…

घोडाघोडीको पशु शाखा प्रमुख न्यूरेको निधन, मङ्गलवार शोक बिदा

कैलालीको घोडाघोडी नगरपालिकामा मङ्गलवार शोक बिदा दिइएको छ । पालिकाको पशु विकास शाखामा कार्यरत पशु विकास अधिकृत छत्रा न्यूरेको निधन भए पछि नगर सरकारले…

डडेल्धुराको अमरगढीका वडा सचिव मृत फेला 

डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव ५८ वर्षीय खगेन्द्रप्रसाद पन्त मृत फेला परेका हुन् । उनी नगरपालिकाकै स्याउले नजिक खाल्डोमा मृत भेटिएको…

समाजवादी मोर्चा नेपालको सुदूरपश्चिम भेला स्थगित

समाजवादी मोर्चा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय भेला स्थगित गरिएको छ । भेला मङ्गलवारका लागी तय गरिएको थियो । अन्तरिम व्यवस्थापिका संसद्का सभामुख, संविधान सभाका अध्यक्ष…

रहेनन संविधान सभाका अध्यक्ष नेम्बाङ

संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई…

एक्सनमा इन्स्पेक्टर ढुङ्गाना, धनगढीमा यौन धन्दामा संलग्न २ जोडी सहित होटेल सञ्चालक पक्राउ

वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गाना एक्सनमा उत्रिएका छन् । उनी हाजिर भएको २४ घण्टा नबित्दै सोमबार राती धनगढीका २ होटेलबाट…

टिकापुरको स्कुल बस दुर्घटना: सबै सकुशल 

कैलालीको टिकापुरमा स्कुल बस दुर्घटनामा परेको छ । टिकापुरमा रहेको त्रिपथ विद्या निकेतनको ना. ५ ख. ४५६४ नम्बरको स्कुल बस विद्यार्थी पुर्‍याउन जाने क्रममा…

भदौ २७ गते गौ हत्याको विरोधमा राप्रपाले आन्दोलन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई हत्याको विरोधमा आन्दोलन गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय जनावर गाईको हत्या गरिएको विरोधमा भदौ २७ गते काठमाडौंमा…

कैलालीमा ब्राउन सुगर सहित एक जना पक्राउ

कैलालीमा ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का ३० वर्षीय गौरव बमलाई प्रहरीले धनगढीको तारानगरबाट…

टिकापुरमा स्कुल बस दुर्घटना 

कैलालीमा विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ । जिल्लाको टीकापुर नगरपालिकामा रहेको त्रिपथ विद्या निकेतनको बस जानकी गाउँपालिका वडा नम्बर ९ कुन्तीमा दुर्घटनामा परेको…